Bollywood Hollywood

तेलुगु फिल्म ‘मिसन इम्पोसिबल’ मा तापसी

तेलुगु फिल्म ‘मिसन इम्पोसिबल’ मा तापसी

तेलुगु फिल्म  ‘मिसन इम्पोसिबल’ मा तापसी देखा पर्ने भएकी छिन् । ‘झुम्मडी नादम’ बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेकी तापसीले पुनः तेलुगु फिल्म गर्न लागेकी हुन् । ...

आलिया र संजय अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकियो

आलिया र संजय अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकियो

बलिउड नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो । ...

अक्षय कुमारको बेल बटम हलमा प्रदर्शन हुने, मिति पनि तोकियो

अक्षय कुमारको बेल बटम हलमा प्रदर्शन हुने, मिति पनि तोकियो

बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र बेल बटमको फिल्म हलबाट प्रदर्शन हुने भएको छ । ...

अभिनेत्री यामी र निर्देशक आदित्य वैवाहिक जीवनमा बाँधिए

अभिनेत्री यामी र निर्देशक आदित्य वैवाहिक जीवनमा बाँधिए

बलिउड अभिनेत्री यामी गौतम र निर्देशक आदित्य धर वैवाहिक जीवनमा बाँधिएका छन् । ...