अक्षय कुमारको बेल बटम हलमा प्रदर्शन हुने, मिति पनि तोकियो

अक्षय कुमारको बेल बटम हलमा प्रदर्शन हुने, मिति पनि तोकियो
Glammandu प्रकाशित: मंगलबार, ०१ असार २०७८, १४ : ३८ pm

बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र बेल बटमको फिल्म हलबाट प्रदर्शन हुने भएको छ ।  उक्त फिल्म जुलाई २७ मा हलहरुमा प्रदर्शन हुने भएको छ। 

भारतीय सञ्चार माध्यमका अनुसार पहिले पक्का भइसकेको रिलिज मिति कोरोनाको नयाँ भेरियन्टका कारण स्थगित भएको थियो। 

फिल्म रिलिज हुने जानकारी अक्षय कुमारले आफ्नो सामाजीक सञ्जाल इन्स्ट्राग्राम मार्फत जानकारी दिएका छन् ।

60c86d6ac54fb.JPG
प्रकाशित: मंगलबार, ०१ असार २०७८, १४ : ३८ pm

प्रतिक्रिया दिनुहोस

Related News