'द भ्वाइस अफ नेपाल' बाट बाहिरिएका चेम्जोङ भन्छन्, "हारले नै जितको बाटो देखाउँछ"
'द भ्वाइस अफ नेपाल'को तेस्रो संस्करणको ब्लाइन्ड अडिसनबाट बाहिरिएका गोबिन्द चेम्जोङ लिम्बू अहिले सामाजिक सञ्जालहरुमा भाइरल छन् । कोच राजु लामाको "हेर्दा हेर्दै ढल्क्यो जोवन" गीत गाएका उनले कुनै कोचको...