सय रुपैयाँ बोकेर संसार घुम्न निस्केका साइकल यात्री पुष्करको प्रेरणादायी कथा [भिडियोसहित]
पुष्कर दोलखा जिल्लाको दुर्गम गाउँमा जन्मिएका हुन् । यतिसम्म कि उनले ए-बी-सी-डीसमेत ४ कक्षामा पुग्दा बल्ल पढेका थिए । विद्यालय तहको शिक्षा पार गरेपछी उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरेका...