#MusicVideo

साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ । ...

प्रताप दासको स्वरमा 'एक्लो साँझ' सार्वजनिक (भिडियोसहित)

प्रताप दासको स्वरमा 'एक्लो साँझ' सार्वजनिक (भिडियोसहित)

गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित 'एक्लो साँझ' को म्युजिक भिडियो सार्वजनिक भएको छ । ...

दिपक पाठक र रचना रिमालको दिलकी रानी सार्वजनिक

दिपक पाठक र रचना रिमालको दिलकी रानी सार्वजनिक

सुमधुर आवाजका धनि गायक दिपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गित "दिलकी रानी" को म्युजिक भिडियो सार्बजनिक भएको छ। ...

चर्चित गीत ‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

चर्चित गीत ‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

पछिल्लो समय युट्युव, टिकटकदेखि सामाजिक सञ्जालमा सर्वत्र रूचाइएको देउडा शैलिको गीत ‘पियारी’को फिमेल भर्सन सार्वजनिक भएको छ । ...

रामकृष्णको  ‘सयौं कारण’ मा सुपुष्पा र दिपक (भिडियो)

रामकृष्णको  ‘सयौं कारण’ मा सुपुष्पा र दिपक (भिडियो)

गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ...

प्रकाश सपुतको  'मेरो पनि होइन र यो देश ?' यूट्युबको शिर्ष स्थानमा

प्रकाश सपुतको 'मेरो पनि होइन र यो देश ?' यूट्युबको शिर्ष स्थानमा

सार्वजनिक भएको २४ घण्टामा गायक÷सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । ...

तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘छामेला गोइलो’ बजारमा

तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘छामेला गोइलो’ बजारमा

रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । ...

गायिका मैया खड्काको ‘गर्छु नमस्कार’ सार्वजानिक

गायिका मैया खड्काको ‘गर्छु नमस्कार’ सार्वजानिक

गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत सार्वजानिक भएको छ । ...