प्रताप दासको स्वरमा 'एक्लो साँझ' सार्वजनिक (भिडियोसहित)

प्रताप दासको स्वरमा 'एक्लो साँझ' सार्वजनिक (भिडियोसहित)
Glammandu प्रकाशित: बुधबार, ०५ जेठ २०७८, १७ : ०४ pm

गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित 'एक्लो साँझ' को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने बिष्णु खरेलको शब्द रहेको छ ।  

छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियोमा मोडलद्वय बिष्णु खरेल र उषा उप्रेतीले अभिनय गरेका छन् ।  

भिडियो हेर्नुहोस :

प्रकाशित: बुधबार, ०५ जेठ २०७८, १७ : ०४ pm

प्रतिक्रिया दिनुहोस

Related News