महानायक राजेश हमालका १६ चलचित्रहरु

महानायक राजेश हमालका १६ चलचित्रहरु
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, ११ : २२ pm

ग्ल्याममान्डु, काठमाडौं – लकडाउका कारण सबै भन्दा धेरै असर गरेको क्षेत्र मध्ये एक हो नेपालकोे सिनेमा जगत । लकडाउनका कारण देशको सबै हलहरु पूरै बन्द छन् जसको करण दर्जनौ रिलिजका तरखरमा रहेका फिल्महरु रोकिएका छन् भने नयाँ फिल्महरुको छायाँकन पनि पूरै रोकीएको छ  । यी हिसाबले नेपालको सिनेमा क्षेत्र बन्द भइ ठूलो आर्थिक क्षति भएको छ भने निर्माताको करौडौ रुपयाँ फसेको छ, यो हिसाबले यो क्षेत्रलाई कसरी उकासने भनेर बहस गर्न पर्ने बेला सिनेमा नगरी भने कलाकारहरु कोही ५ वर्ष अगाडीका कुरा निकालेर त कोही राजेश हमाललाई महानायक भन्ने की नभन्ने बहसमा लागेर विवाद गर्दै छन् ।

हामी कसैको पक्ष की विपक्ष नलिदै पूरै दर्शकलाई मनोरञ्जन दिने हिसाबले र राजेश हमालको कलाकारिता नहेरेका दर्शकहरुलाई युटुबमा रहेका उनका फिल्महरु प्रस्तुत गर्न खोजेका छौ ।

माटो बोल्छ

साथी

गाँउले

युगदेखि युगसम्म

अल्लारे

अग्निपरीक्षा

चट्याङ

सकुन्तला

बन्धन

देउता

चोर

दादागीरी

कुरुक्षेत्र

एक नंबरको पाखे

जय शिव शंकर

छोरी बुहारी

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, ११ : २२ pm

प्रतिक्रिया दिनुहोस

Related News