ग्ल्याममान्डु, काठमाडौं – लकडाउका कारण सबै भन्दा धेरै असर गरेको क्षेत्र मध्ये एक हो नेपालकोे सिनेमा जगत । लकडाउनका कारण देशको सबै हलहरु पूरै बन्द छन् जसको करण दर्जनौ रिलिजका तरखरमा रहेका फिल्महरु रोकिएका छन् भने नयाँ फिल्महरुको छायाँकन पनि पूरै रोकीएको छ । यी हिसाबले नेपालको सिनेमा क्षेत्र बन्द भइ ठूलो आर्थिक क्षति भएको छ भने निर्माताको करौडौ रुपयाँ फसेको छ, यो हिसाबले यो क्षेत्रलाई कसरी उकासने भनेर बहस गर्न पर्ने बेला सिनेमा नगरी भने कलाकारहरु कोही ५ वर्ष अगाडीका कुरा निकालेर त कोही राजेश हमाललाई महानायक भन्ने की नभन्ने बहसमा लागेर विवाद गर्दै छन् ।
हामी कसैको पक्ष की विपक्ष नलिदै पूरै दर्शकलाई मनोरञ्जन दिने हिसाबले र राजेश हमालको कलाकारिता नहेरेका दर्शकहरुलाई युटुबमा रहेका उनका फिल्महरु प्रस्तुत गर्न खोजेका छौ ।
माटो बोल्छ
साथी
गाँउले
युगदेखि युगसम्म
अल्लारे
अग्निपरीक्षा
चट्याङ
सकुन्तला
बन्धन
देउता
चोर
दादागीरी
कुरुक्षेत्र
एक नंबरको पाखे
जय शिव शंकर
छोरी बुहारी
प्रतिक्रिया दिनुहोस