ग्ल्यामान्डु डट कममा अव "कानुनका कुरा"

ग्ल्यामान्डु डट कममा अव "कानुनका कुरा"
Glammandu प्रकाशित: बुधबार, ०६ असोज २०७८, १३ : ३७ pm

कुसुम मिडिया क्रियासन प्रा.लिद्धारा सञ्चालित ग्ल्यामान्डु डट कमले आफ्नो युट्युव च्यानल मार्फत कानुनका कार्यक्रम सञ्चालनको सुरुवात गरेको छ । 

कार्यक्रममा दर्शका विभिन्न कानुनी जिज्ञासाहरुलाई अधिवत्ताहरु मार्फत सल्लाह र सुझाव प्रदान गरिने छ । आफुमा भएका विभिन्न कानुन र निति नियमसंग सम्बन्धीत प्रश्नहरु युट्युबको कमेन्ट मा वा ग्ल्यामान्डु डट कमको फेसबुकमा तथा इमेल मार्फत पनि राख्न सकिने छ । 

कार्यक्रममा आएका जिज्ञासाहरुमा सल्लाह र सुझाव अधिवक्ता लिलानाथ घिमिरेले दिनेछन् भने कार्यक्रमको सञ्चालन ग्ल्यामान्डु डट कमका सम्पादक कृष्ण भट्टराईले गर्नेछन् । 

यस्तो छ कार्यक्रम कानुनका कुराको पहिलो भागः

 

प्रकाशित: बुधबार, ०६ असोज २०७८, १३ : ३७ pm

प्रतिक्रिया दिनुहोस

Related News