हिन्दी फिल्म ’सकुन्तला देवी’ को ट्रेलर सार्वजनिक

हिन्दी फिल्म ’सकुन्तला देवी’ को ट्रेलर सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, ११ : ०० pm

ग्ल्याममान्डु, काठमाडौं – विध्या बालनद्धारा अभिनित हिन्दी फिल्म ’सकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ ।


यो चलचित्र भारतको प्रतिभाशाली म्याथ टिचरको वास्तवीक कथामा आधारित छ । विध्या बालनले यसमा म्याथ टिचरको भूमिका निर्वाह गरेकी छन् ।


सोनी पीक्चर्स नेटर्वक प्रोडक्सन र वित्रक्रम मलहोत्रा द्धारा निर्माण गरिएको यस चलचित्र ३१ जुलाई देखी अमेजोन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।


यस चलचित्रमा सान्या मलहोत्रा, अमित साध, जेसु सीगुप्ता आदि कलाकारहरु को अभिनय रेहेको छ ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, ११ : ०० pm

प्रतिक्रिया दिनुहोस

Related News