२५ वर्ष सोल्टी होटलमा गजल गाए- लाक्पा शेर्पा

२५ वर्ष सोल्टी होटलमा गजल गाए- लाक्पा शेर्पा
Glammandu प्रकाशित: मंगलबार, २५ फागुन २०७७, २० : ३९ pm

कुसुम मिडिया क्रियसनदूरा संचालित ग्ल्याममान्डु च्यानल मार्फत आजबाट नयाँ कार्यक्रम "ग्ल्याम गफ" लिएर आएका छौ। 
हेर्नुहोस् कार्यक्रमको प्रोमो 



कार्यक्रमको संचालन गायक तथा सङ्गीतकार जीवन ढुंगेलले गर्ने छन् भने कार्यक्रम हरेक मंगलबार    ग्ल्याममान्डु च्यानल मार्फत रिलिज गरिने छ।  कार्यक्रम मार्फत नेपाली कलाकारिताको आबद्ध रहेर काम गरिरहेका बिभिन्न सेलेब्रिटीहरु जीवनको भोगाई र अनुभव र समग्र क्षेत्रको अवस्था बारे केन्द्रित रहेर गफ गर्ने छौ। 

यस कार्यक्रमको पहिलो एपिसोडमा लोकप्रिय गायक तथा संगीतकार लाक्पा सेर्पालाई निम्ताएका छौ। 

प्रकाशित: मंगलबार, २५ फागुन २०७७, २० : ३९ pm

प्रतिक्रिया दिनुहोस

Related News