रिया र सुजन बाबु भन्छन्, हामी दाजु बहिनी हौँ

रिया र सुजन बाबु भन्छन्, हामी दाजु बहिनी हौँ
Glammandu प्रकाशित: बुधबार, २२ बैशाख २०७८, १४ : ५३ pm

रिया खड्का र सुजन बाबु गुरुङ भन्ने बित्तिकै पछिल्लो समयको भाइरल जोडी भनेर सबैको मानसपटलमा आइहाल्छ । रिलभित्र अत्यन्त रुचाइएका यो जोडी रियल लाइफमा भने आफूहरु दाजुबहिनी भएको बताउँछन् । अहिले यो जोडी म्युजिक भिडियो र रेकर्डिङ मै व्यस्त छन् । 

सुजन बाबु ड्राइभर हुन् भने रिया ९ कक्षामा अध्यनरत छिन् । उनीहरु गाउन मात्र होइन अभिनयमा पनि पोख्त छन् । एक अर्काको ख्याल यी दाजु बहिनीको जोडीलाई गर्ने उनीहरुलाई दर्शक स्रोतले प्रेमी जोडीको रुपमा रुचाउँछन् । 

कुसुम मिडिया क्रियसनद्धारा सञ्चालित ग्ल्याममान्डु च्यानलमार्फत साप्तिाहिक रूपमा प्रसारण हुने कार्यक्रम 'ग्ल्याम गफ' को यो एपिसोडमा हामीले अतिथिको रूपमा सबैले रुचाएका जोडी रिया खड्का र सुजन बाबु गुरुङसँगको अन्तरंग कुराकानीलाई पस्किएका छौं :

प्रकाशित: बुधबार, २२ बैशाख २०७८, १४ : ५३ pm

प्रतिक्रिया दिनुहोस

Related News