हिन्दी फिल्म ’मे मुलायम सिंह यादब’ को ट्रेलर सार्वजनिक

हिन्दी फिल्म ’मे मुलायम सिंह यादब’ को ट्रेलर सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १० : ५५ pm

ग्ल्याममान्डु, काठमाडौं – लकडाउन कम भए लगत्तै नयाँ फिल्महरुको रिलिज डेट एक पछि अर्को आउन थालेको छ । त्यस्तैमा अर्को नयाँ हिन्दी चलचित्र ’मे मुलायम सिंह यादब’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो एउटा किसानको छोराको प्रेरणादायी सत्य घटनामा आधारित राजनैतिक फिल्म हो जो आफ्नो राज्यको नेता हुन्छ र न्यायको लागी लड्छ ।

मीना सेथी मण्डल को निर्माण र सुभेन्डु राज घोस को निर्देशन रहेको यस चलचित्र १२ अक्टोवर मा रिलिज हुने भएको छ । यस चलचित्रमा अमिथ सेथी, मीमो चक्रवर्ती, गोवीन्द नमदेव, मुकेश तिवारी आदि कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुस ट्रेलर :

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १० : ५५ pm

प्रतिक्रिया दिनुहोस

Related News