Music Videos

सपना लिएर आए किरण र  अस्मिता (भिडियोसहित)

सपना लिएर आए किरण र  अस्मिता (भिडियोसहित)

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गित 'सपना' को म्युजिक भिडियो सार्वजनिक भएको छ। वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गित तयार भएको हो । ...

प्रकाश सपुतको  'मेरो पनि होइन र यो देश ?' यूट्युबको शिर्ष स्थानमा

प्रकाश सपुतको 'मेरो पनि होइन र यो देश ?' यूट्युबको शिर्ष स्थानमा

सार्वजनिक भएको २४ घण्टामा गायक÷सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । ...

प्रदिप अधिकारीको "सुर्ती जर्दाले" ट्रेन्डिङमा

प्रदिप अधिकारीको "सुर्ती जर्दाले" ट्रेन्डिङमा

लोक गीत सर्जक प्रदिप अधिकारीको “सुर्ती जर्दाले” ट्रेन्डिङकमा पुगेको छ । ...

गायक सुदिप भण्डारीको नयाँ गीत ‘सोचि हेरन’ सार्वजनिक

गायक सुदिप भण्डारीको नयाँ गीत ‘सोचि हेरन’ सार्वजनिक

लामो समय देखि संगीत क्षेत्रमा आबद्ध रहँदै आएका गायक सुदिप भण्डारीको स्वरमा रहेको नयाँ गीत ‘सोचि हेरन’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । ...