सपना लिएर आए किरण र  अस्मिता (भिडियोसहित)

सपना लिएर आए किरण र  अस्मिता (भिडियोसहित)
Glammandu प्रकाशित: बुधबार, १५ बैशाख २०७८, १४ : ०७ pm

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गित 'सपना' को म्युजिक भिडियो सार्वजनिक भएको छ। वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गित तयार भएको हो । 

संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका छन्। त्यसैगरी राजिब समारको कोरियोग्राफी रहेको छ भने भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।  सार्बजनिक म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अश्मिता श्रेष्ठलाइ फिचर्ड गरिएको छ । 
भिडियो हेर्नुहोस :

प्रकाशित: बुधबार, १५ बैशाख २०७८, १४ : ०७ pm

प्रतिक्रिया दिनुहोस