English

Full Package Of Entertainment.
Browsing Category

Movie

महानायक राजेश हमालका १६ चलचित्रहरु

ग्ल्याममान्डु, काठमाडौं – लकडाउका कारण सबै भन्दा धेरै असर गरेको क्षेत्र मध्ये एक हो नेपालकोे सिनेमा जगत । लकडाउनका कारण देशको सबै हलहरु पूरै बन्द छन् जसको करण दर्जनौ रिलिजका तरखरमा रहेका फिल्महरु रोकिएका छन् भने नयाँ फिल्महरुको छायाँकन पनि…

सुशान्तसिंहको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलरले बनायो सबैलाई भावुक

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा' को ट्रेलर सार्वजनिक गरिएको छ। फोकस इस्तार हिन्दीको युउटुव च्यानलबाट सार्वजनिक २ मिनट ४५ सेकेन्डको यो ट्रेलरमा केबल अभिनेता सुशान्त र अभिनेत्री सन्जना सांघीलाई देखाएको छ।…

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को रिलिज मिति तय, निशुल्क हेर्न मिल्ने

ग्ल्यामान्डु, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिज मिति तय भएकाे छ । केहिदिनअघि आत्महत्या गरेका सुशान्तको फिल्म आउँदो महिना अर्थात् जुलाई २४ मा रिलिज गरिने भएको हाे । सन् २०१४ को अमेरिकी फिल्म…

‘ए मेरो हजुर ४’ दशैंमा रिलिज नहुने

ग्ल्याममान्डु, काठमाडौं । दशैंमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ अब भने दशैंमा रिलिज नहुने सम्भावना देखिएको छ । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भुमिकामा रहेको चलचित्रको छायांकन सुरु भइसकेको थियो । यद्यपी…

रेखा र सविनको ‘हिरो रिटर्न्स’ टीभीबाट रिलिज हुने

ग्ल्याममान्डु, काठमाडाैँ – नायक सविन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘हिरो रिटर्न्स’ टीभीबाट रिलिज हुने भएकाे छ । वैशाखको अन्तिम सातालाई प्रदर्शन मिति ताेकिएकाे यस चलचित्र प्रदर्शन हुन  लकडाउनका कारण राेकिएकाे थियाे । यसअघि पनि विभिन्न…

नेपाली फिल्म “लभ डायरी” हेर्ने पो हो कि ?(फिल्म सहित)

यो वर्षको प्रणय दिवसलाई लक्षित गरेर रिलिज गरिएको चलचित्र ‘लभ डायरी’ अब यूट्यूब च्यानल मार्फत रिलिज भएको छ । बुढासुब्बा डिजिटलले युट्युब मार्फत आएको चलचित्रलाई सौरभ चौधरीको निर्देशन गरेका हुन् । साहिल खान यो चलचित्रका एसोसिएट निर्देशक…

मदन पुरस्कार विजेता अमर न्यौपानेको  सर्ट फिल्म “देशमाथि” सार्वजनिक

ग्ल्यामाण्डु,स्कटल्याण्ड-  मदन पुरस्कार विजेता  चर्चित साहित्यकार  अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म "देशमाथि" युट्युब च्यानलबाट  सार्वजनिक भएको छ।  विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने  कथा रहेको…

एलिजा गौतम अभिनित चलचित्र “अनुराग” युट्युबमा सार्वजनिक (भिडियोसहित)  

ग्ल्यामाण्डु,काठमाडौँ- चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’  ओ.एस.आर. डिजिटलमार्फत  युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र  ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो ।…

छक्का पञ्जा ३ अब डिशहोम सिनेमा घरमा

ग्ल्याममाण्डू, काठमाडौं – दर्शकद्वारा अत्याधिक रूचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ । यसैगरी, ग्राहकहरूको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८…

सेलिब्रेटीले भरिभराउ हिजो आजको कुराको गीत (भिडियो)

ग्ल्याममाण्डू, काठमाडौं- कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको छ । साकार पन्तको डेब्यु निर्देशनमा बरिष्ट अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीतमा रामकृष्ण ढकाल र मेलिना…