#Salman_Khan

जेठ १२ मा नेपाल आउँदै सलमान, मन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

जेठ १२ मा नेपाल आउँदै सलमान, मन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । ...

सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । ...

सलमान खान अभिनित ‘टाइगर ३’ नेपालमा सुटिङ हुने चर्चा

सलमान खान अभिनित ‘टाइगर ३’ नेपालमा सुटिङ हुने चर्चा

भारत झैँ नेपालमा पनि उत्तिकै फ्यान फ्लोअर्स भएका बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चा बेलाबखतमा हुने गरेको छ । तर, अहिलेसम्म उनी नेपाल आएका छैनन् । ...

सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने आमिरको घोषणा

सलमानलाई ‘लाल सिंह चड्डा’मा अभिनय नगराउने आमिरको घोषणा

बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को काम शुरु गर्दा फिल्ममा शाहरुख खान र सलमान खानले केमियो गर्ने चर्चा चलेको थियो । ...

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम

बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । ...

आज सलमानको जन्मदिन : यी हुन् रोचक किस्सा

आज सलमानको जन्मदिन : यी हुन् रोचक किस्सा

बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन । ...

सर्पले टोक्यो सलमान खानलाई

सर्पले टोक्यो सलमान खानलाई

वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । ...