नविन र एलिनाको ‘तिम्रो नाउमा यो फूल’ सार्वजनिक

नविन र एलिनाको ‘तिम्रो नाउमा यो फूल’ सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, १२ साउन २०७८, १७ : ३० pm

द भ्वाईस अफ नेपाल सिजन ३ बाट बाहिरिएका प्रतिपर्धी नविन गजेमर र एलिना उदासको स्वरमा सजिएको रोमान्टिक गीत ‘तिम्रो नाउमा यो फूल’  सार्वजनिक भएको छ । उक्त गीत टुआरएल डिजिटल अफिसियल युट्यूव च्यानलमार्फत सोमबार सार्वजनिक भएको हो ।

गीतकार रामजन सुव्वाको शव्दभाहरुमा लोकप्रिय गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बूको संगीतमा सजिएको उक्त गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् ।

हरि बाबु राईको निर्माणमा निर्माण गरिएको लिप्सिङ भिडियोमा संगीत संयोन तथा मिक्सिङ राजु कार्की रहेको छ । उक्त गीत टुआरएल डिजिटल र जस्केलो क्रिएशनले तयार परेको हो । 

भिडियो हेर्नुहोस :

प्रकाशित: मंगलबार, १२ साउन २०७८, १७ : ३० pm

प्रतिक्रिया दिनुहोस

Related News