दिपेन्द्र तिमल्सिना निर्देशित 'पारी बन हरियो' सार्वजनिक

दिपेन्द्र तिमल्सिना निर्देशित 'पारी बन हरियो' सार्वजनिक
Glammandu प्रकाशित: सोमबार, ११ साउन २०७८, १७ : ४९ pm

गायक मरिचमान श्रेष्ठ र गायिका सपना पौडेलको तीज गीत 'पारी बन हरियो' सार्वजनिक भएको छ । 

उक्त गीत मास्टर टिभी यूट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो । गीतमा शब्द र संगित गायिका पौडेलकै रहेको छ । उक्त गीतलाई चर्चित निर्देशक दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । गीतमा राजु पौडेल, मरिचमान श्रैष्ठ, दिपेन्द्र तिमल्सिना, अनिता बस्नेत, सविना आचार्य र  सपना पौडेलले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: सोमबार, ११ साउन २०७८, १७ : ४९ pm

प्रतिक्रिया दिनुहोस

Related News