विक्रम बरालको ‘दोषी मन’ सार्वजनिक

विक्रम बरालको ‘दोषी मन’ सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, ०३ साउन २०७८, १७ : २३ pm

नेपाल आइडलबाट उदाएका युवा गायक बिक्रम बरालको स्वर र अनुप पाहारीको शब्द र संगीतमा ‘दोषी मन’ सार्वजनिक भएको छ । ब्लूज शैलीमा आधारित यस नयाँ गीतको भिडियो राजु गुरुङ्ले निर्देशन गरेका हुन् ।

भिडियोमा सैलेश्वोरी सिंह ,गिरिश पोखरेल, स्वयम् बिक्रम बराल र नवल लामाले भूमिका खेलेका छन् । सार्वजनिक  गीत एवं म्यूजिक भिडियो केहि फरक देखिन्छ।  यसैकारण पनि गीतलाई दर्शक स्रोताहरुले रुचाउनेमा निर्माण टिम विश्वस्त रहेको छ। भिडियोमा मिलन राइको सम्पादन, प्रिन्स श्रेष्ठको कलर ,लोक चन्द्र थापाको छायांकन समावेश रहेको छ ।   

भिडियो हेर्नुहोस्:-

प्रकाशित: आइतबार, ०३ साउन २०७८, १७ : २३ pm

प्रतिक्रिया दिनुहोस

Related News