गायक प्रमोद खरेलको 'साँझ ढलिरहेथ्यो' सार्वजनिक

गायक प्रमोद खरेलको 'साँझ ढलिरहेथ्यो' सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, ०३ साउन २०७८, १७ : १४ pm

गीतकार बिष्ण बिरहीको शब्दमा 'साँझ ढलिरहेथ्यो' सार्वजनिक भएको छ।  स्याड भर्सनको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र चर्चित गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ। 

हाल लिरिकल भिडियो सार्वजनिक भएको गीतको म्युजिक भिडियो समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहेकी छिन्। उनले हालसम्म तिन वोटा एल्बम बजारमा ल्याईसकेकी छिन् भने सार्वजनिक एल्बममा एक दर्जन बढी गीतहरु समावेश रहेका छन्।

गीतकार बिरहीले लेखेका गीत छल्नु छल्यो जिन्दगीले, किन आउँछौं परेलीमा लगायतका गीतहरु चर्चित छन्। 

प्रकाशित: आइतबार, ०३ साउन २०७८, १७ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News