स्वरुपराजको 'डाँडाघरे साइली' सार्वजनिक

स्वरुपराजको 'डाँडाघरे साइली' सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, २७ असार २०७८, १६ : ५५ pm

गायक स्वरुपराज आचार्य  र गायिका लक्ष्मी मल्लको स्वर रहेको लोकदोहोरी गीत 'डाँडाघरे साइली' सार्वजनिक भएको छ । 

गीतमा श्रीकृष्ण बम मल्लको संगीत, कृष्ण केसीको शब्द रहेको छ ।  गीतको भिडियोमा मौलिक दृश्यलाई बढी जोड दिइएको छ । 

भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल, करिश्मा ढकाल र श्री कृष्ण बम मल्लको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: आइतबार, २७ असार २०७८, १६ : ५५ pm

प्रतिक्रिया दिनुहोस

Related News