‘मेरो याद जरुर आउला’मा कृष्ण र करिश्माको यस्तो  प्रेम

‘मेरो याद जरुर आउला’मा कृष्ण र करिश्माको यस्तो  प्रेम
Glammandu प्रकाशित: मंगलबार, २२ असार २०७८, १६ : ५९ pm

चर्चित संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीत   ‘मेरो याद जरुर आउला’ सार्वजनिक भएको छ । 

बालकृष्ण ‘सन्जिव’को शब्द रहेको गीतमा सत्यराज आचार्यको स्वर रहेको छ ।  संगीतकार बास्कोटालेनै निर्देशन गीतमा अभिनेता कृष्ण मल्ल, करिस्मा मानन्धर, संजय अधिकारीलगायत कलाकारहरुको अभिनय रहेको छ । 

भिडियोको छायाँकन उत्तम हुमागाईंले गरेका छन् भने प्रविन श्रेष्ठको सम्पादन रहेको  छ  । 

प्रकाशित: मंगलबार, २२ असार २०७८, १६ : ५९ pm

प्रतिक्रिया दिनुहोस

Related News