मेलिना मैनाली र दिप्सनको ‘मैच्याङ’ सार्वजनिक

मेलिना मैनाली र दिप्सनको ‘मैच्याङ’ सार्वजनिक
Glammandu प्रकाशित: शनिबार, १९ असार २०७८, १६ : ४४ pm

गायिका मेलिना मैनाली र गायक दिप्सन आङबो (लिम्बु) को गीत ‘मैच्याङ’ सार्वजनिक गरिएको छ ।

उक्त गीत शुक्रबार 'डिए म्युजिक नेपाल'बाट युट्युबबाट सार्वजनिक गरिएको हो । राजहाङ आङबोको शब्द रहेको उक्त गीतमा दिप्सन आङबो लिम्बुको संगीत रहेको छ ।  

मेलिना मैनाली गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को प्रतिष्पर्धी हुन् । उनी नकाउटबाट बाहिएकी हुन् । द भ्वाइस अफ नेपालबाट बाहिरिएसँगै उनी रेकर्डिङमा व्यस्त हुन थालेकी छिन् ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: शनिबार, १९ असार २०७८, १६ : ४४ pm

प्रतिक्रिया दिनुहोस

Related News