स्मृति गौतम र प्रताप दासको ‘अल्लारे माया’ सार्वजनिक

स्मृति गौतम र प्रताप दासको ‘अल्लारे माया’ सार्वजनिक
Glammandu प्रकाशित: सोमबार, १४ असार २०७८, १४ : ४५ pm

स्मृति गौतम र प्रताप दासको नयाँ गीत ‘अल्लारे माया’ सार्वजनिक भएको छ। मौलिक काँठे लोक दोहोरी भाकाको उक्त गीत स्मृति गौतमको युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो।

गीतमा किरण गौतमको शब्द र संगीत रहेको छ । अमोन रानाको निर्देशन रहेको गीतमा सन्जिब ठकुरी र टीका जैसीले अभिनय गरेका छन्।

भिडियो पनि 

प्रकाशित: सोमबार, १४ असार २०७८, १४ : ४५ pm

प्रतिक्रिया दिनुहोस

Related News