चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मयाले’ सार्वजनिक

चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मयाले’ सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, १३ असार २०७८, १२ : ३० pm

गायिका चन्द्रा आचार्यले विशुद्ध नेपाली संस्कृति झल्किएको तीज गीत ‘तम्रा मायाले’ बजारमा ल्याएकी छन् ।

पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मी प्रसाद गौतमको शब्द र गौरव दर्पणको संगीत रहेको छ । 
 
गीतको भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्कीले अभिनय रहेको छ । भिडियोको निर्देशन रमेश थापाले गरेका हुन् ।

नहकुल खड्काले सम्पादनमा गरेको भिडियोको कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् । भिडियामा शिव ढकालको छायाँकन छ ।  

भिडियो हेर्नुहोस् :-

प्रकाशित: आइतबार, १३ असार २०७८, १२ : ३० pm

प्रतिक्रिया दिनुहोस

Related News