शिव र एलिनाको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक

शिव र एलिनाको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक
Glammandu प्रकाशित: विहीबार, १० असार २०७८, १७ : ३९ pm

गायक शिव सागर खड्का र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘निष्ठुरी भयौ रे’ सार्वजनिक भएको छ ।उक्त गीत बिहिबार बिग नेपाली फिल्मस् नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

विशाल नेपालीको शब्द र गायक खड्काकै संगीत रहेको गीतमा पुरुषोतम न्यौपानेको एरेन्ज रहेको छ ।

भिडियोमा पनि शिव र एलिना नै देखिएका छन् । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको भिडियो विशाल नेपालीले निर्देशन गरेका हुन् ।

भिडियो हर्नुहोस् :-

प्रकाशित: विहीबार, १० असार २०७८, १७ : ३९ pm

प्रतिक्रिया दिनुहोस

Related News