गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ मा चक्रको अवतार

गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ मा चक्रको अवतार
Glammandu प्रकाशित: शनिबार, ०५ असार २०७८, १७ : ४७ pm

गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।

डिपि खनालले लेखेको उक्त गीतलाई बाबुल गिरीले संगित र संगीत संयोजन गरेका हुन । भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार र सोना घिमिरेले अभिनय  रहेको छ । गौरव गिरिले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीको छायांकन, तारा थापाले सम्पादन र श्याम कुँवरले कलर गरेका हुन्।

भिडियो हेर्नुहोस् :

प्रकाशित: शनिबार, ०५ असार २०७८, १७ : ४७ pm

प्रतिक्रिया दिनुहोस

Related News