रवि ओड र राजेश बर्देवाको‘कुर्सी तानातान’ सार्वजनिक

रवि ओड र राजेश बर्देवाको‘कुर्सी तानातान’ सार्वजनिक
Glammandu प्रकाशित: विहीबार, ०३ असार २०७८, १६ : १९ pm

रवि ओड र राजेश बर्देवाको नयाँ गीत‘कुर्सी तानातान’ सार्वजनिक भएको छ । गीतले नेपालको समसामयिक बिषयलाई प्रस्तुत गरेको छ । गीतमा रवि र राजेशलाई विपना अधिकारी र रेजिना परियारले स्वरमा साथ दिएका छन् । 

प्रतिभा चापागाईँ तथा एल.पी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत दिएका छन् । गीतको भिडियोमा पनि गायक गायिकालाई देख्न सकिन्छ । शिला क्षेत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायांकन र सम्पादन छ ।

भिडियो हेर्नुहोस् :- 

प्रकाशित: विहीबार, ०३ असार २०७८, १६ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News