अजय केसीको 'पानी करुवा' सार्वजनिक

अजय केसीको 'पानी करुवा' सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, २८ जेठ २०७८, १४ : ४२ pm

गायक अजय केसीको नयाँ गीत 'पानी करुवा' सार्वजनिक भएको छ । गीतमा गायक अजय केसी र गायिका सुविना विकको आवाज रहेको छ । उक्त गीतको भइयो बुढासुब्बा डिजिटल नामक युट्युब च्यानलबाट बिहिबार सार्वजनिक भएको हो ।

गीतको शब्द अजय केसीको रहको छ भने हेमराज डाँगीले संगीत भरेका छन् ।

भिडियोमा सुप्रिया, विपना, जेनिशा, अनिल, समिर, हेमराज, बिनोद, बिक्रम, रिता, सिर्जना लगायत कलाकारको अभिनयलाई देख्न सकिन्छ । भिडियोको निर्देशन जीवन केसीले गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

प्रकाशित: शुक्रबार, २८ जेठ २०७८, १४ : ४२ pm

प्रतिक्रिया दिनुहोस

Related News