गायिका सुनिता ठकुरी र खेमराज गौतमको ‘मोहि पार्ने मदानी’ सार्वजनिक

गायिका सुनिता ठकुरी र खेमराज गौतमको ‘मोहि पार्ने मदानी’ सार्वजनिक
Glammandu प्रकाशित: सोमबार, ०६ बैशाख २०७८, १३ : १४ pm

गायिका सुनिता ठकुरी र खेमराज गौतमको ‘मोही पार्ने मदानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

खेमराज गौतमको शब्द र अर्जुन बोहोराको लय  रहेको उक्त गीत गायिका सुनिता ठकुरीको आफ्नै अफिसियल च्यानलबाट (आइतबार) सार्वजनिक भएको हो । गायिका ठकुरीका यो भन्दा पहिले पनि धेरै गीत बजारमा आइसकेका छन् । 

उक्त गीतको भिडियोलाई बिरेन्द्र ओलीले निर्देशन गरेका हुन् भने हरिश महराले छायांकन र दिपक बिष्टले सम्पादन गरेका हुन् । यो भिडियोलाई सुजन गोर्खालीले कोरियोग्राफी गरेका हुन् । 

गीतमा बिना बिस्वकर्मा, दिपु शाही, शिभराज मगर, सरोज मगर र सानुमायाको अभिनय देख्न सकिन्छ।  

भिडियो हेर्नुहोस्:-

प्रकाशित: सोमबार, ०६ बैशाख २०७८, १३ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News