गायक भीम श्रेष्ठको  ‘ओ माई लर्ड’ सार्वजनिक

गायक भीम श्रेष्ठको  ‘ओ माई लर्ड’ सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, ०५ बैशाख २०७८, १३ : ५२ pm

गायक भीम श्रेष्ठको नयाँ गीत  ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । 

उक्त गीत भीम श्रेष्ठकै यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा स्वर, शब्द तथा संगीत भीम श्रेष्ठकै छ भने अर्जुन तिवारीको छायांकन रहेको छ । यो गीतले आफ्नी मायालु प्रतिको प्रेम भाव व्यक्त गरेको छ ।

गीतको भिडियोमा गायक भीम र मोडल गरिमा शर्माले अभिनय गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन रहेको उक्त भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: आइतबार, ०५ बैशाख २०७८, १३ : ५२ pm

प्रतिक्रिया दिनुहोस

Related News