निमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’ सार्वजनिक

निमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’ सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, ३१ चैत्र २०७७, १३ : ३८ pm

गायक निमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’ सार्वजनिक भएको छ । उक्त गीत तक्मेबुढा डटकम यूट्यूब च्यानलबाट आइतबार सार्वजनिक भएको हो । गीतमा भद्रकला आङबुहाङ राइको शब्द, बादल लिम्बुको संगीत छ । 

मनोज कार्कीको सम्पादन रहेको म्युजिक भिडियोमा विल्सन विक्रम राइको कोरियोग्राफी, किरण राइको छायांकन र निर्देशन छ । गीतको भिडियोमा विल्सन विक्रम राई, रजनी गुरुङ, निमा तामाङ, सुजन राई, विशाल लिम्बुको अभिनय छ । 

गीतले यूवायूवतीविच हुने आकर्षणलाई प्रस्तुत गरेको छ ।
भिडियो हेर्नुहोस्:-

प्रकाशित: मंगलबार, ३१ चैत्र २०७७, १३ : ३८ pm

प्रतिक्रिया दिनुहोस

Related News