Corporate News

श्वेता खड्काले सुरु गरिन् बाढीपहिरो पीडितका लागि सहयोग जुटाउने अभियान

श्वेता खड्काले सुरु गरिन् बाढीपहिरो पीडितका लागि सहयोग जुटाउने अभियान

अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सहयोग जुटाउन अभियान सुरु गरेकी छन् । शुक्रबार बाढी प्रभावित मेलम्ची पुगेर श्वेताले सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन् । ...

प्रतिष्ठान भन्यो, 'अपाच्य खालका शब्दको प्रयोग गरी तीजका गीत नगाउनू'

प्रतिष्ठान भन्यो, 'अपाच्य खालका शब्दको प्रयोग गरी तीजका गीत नगाउनू'

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मौलिकतामा आधारित तीजका गीत गाउन कलाकारलाई आग्रह गरेको छ । ...

कलाकार घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

कलाकार घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन गएकी उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । ...

निशा घिमिरेको उपचारको लागि शिव परियारले गरे आर्थिक सहयोग

निशा घिमिरेको उपचारको लागि शिव परियारले गरे आर्थिक सहयोग

कलाकार तथा मोडल निशा घिमिरेको उपचारको लागि गायक शिव परियारले आर्थिक सहयोग गरेका छन् ।  उनले नर्भिक अस्पतालमा उपचाररत निशालाई १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । ...