#nepali actress

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि

नेपाली फिल्मकी नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कारोना पुष्टि भएसंगै छायांकनको तयारीमा रहेको फिल्म ‘घिन्ताङ’ को सेडुअल पनि प्रभावित हुने भएको छ । ...