नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि
Glammandu प्रकाशित: मंगलबार, ०७ बैशाख २०७८, १२ : ०१ pm

नेपाली फिल्मकी नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कारोना पुष्टि भएसंगै छायांकनको तयारीमा रहेको फिल्म  ‘घिन्ताङ’ को सेडुअल पनि प्रभावित हुने भएको छ ।  

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छिन् ।

प्रकाशित: मंगलबार, ०७ बैशाख २०७८, १२ : ०१ pm

प्रतिक्रिया दिनुहोस

Related News