#ful butte sari

अफ्रिकन महिलाले गाइन् फुलबुट्टे सारी (भिडियो सहित)

अफ्रिकन महिलाले गाइन् फुलबुट्टे सारी (भिडियो सहित)

बहुचर्चित नेपाली गीत फूलबुट्टे सारी युगान्डाकी वियोन्से फ्यामेसीको आवाजमा सार्वजनिक भएको छ । गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो। ...