#Tekendra_Rokay

गायक टेकेन्द्र रोकायाको तीज गीत ‘नाच्ने हो बेसरी’ सार्वजनिक

गायक टेकेन्द्र रोकायाको तीज गीत ‘नाच्ने हो बेसरी’ सार्वजनिक

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको  को आवाजमा नयाँ तिज गीत ‘नाच्ने हो बेसरी ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ...