#Ramkrishnadhakal

रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा‘सुनसरी इनरुवा’ सार्वजनिक

रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा‘सुनसरी इनरुवा’ सार्वजनिक

सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्द्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए...