#EPL

फ्रेन्चाइज क्रिकेट इपीएल भोलिबाट, सबैको नजर शाहिद अफ्रिदीमा

फ्रेन्चाइज क्रिकेट इपीएल भोलिबाट, सबैको नजर शाहिद अफ्रिदीमा

चौथो संस्करणको फ्रेन्चाइज एभरेष्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । कोरोना महामारीबीच एक वर्ष धकेलिएको इपीएल शनिबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । २३ असोजसम्म लिगमा सम्पूर्ण खेल...