तीनपातेको अपार सफलता पछि आर्टमाण्डूको प्रस्तुतिमा बाफ सार्वजनिक
तिनपाते अनि के माया लाग्छ र ? जस्ता वहुचर्चित गीत र तिनका म्यूजीक भिडियो बनाएर करोडौं नेपाली दर्शकश्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले ‘बाफ’ बोलको म्युजिकल फिल्म सार्वजनिक भएको छ...