प्रकाश शपुतले गरे 'मेरो किसान मार्ट' काे उद्घाटन (फाेटाे फिचर)

प्रकाश शपुतले गरे 'मेरो किसान मार्ट' काे उद्घाटन (फाेटाे फिचर)
Glammandu प्रकाशित: बुधबार, १६ भदौ २०७८, १६ : १९ pm

‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने मूल नाराको साथ मेरो किसान मार्ट सञ्चालनमा आएको छ । बुधबार धापासी ८ टोखामा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा मोडल प्रकाश सपुतले एक कार्यक्रमको बीच मार्टको उद्घाटन गरेका छन् ।

मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछ । करिव ३० लाख भन्दा बढी लागतमा सञ्चालमा आएको मार्ट उद्घाटन भएको एक हप्तासम्म प्रत्येक आइटममा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

तस्वीर हेर्नुहाेस् :


612f5881473bf.jpg 612f588e3c4e6.jpg 612f58983b40b.jpg 612f58a0aa401.jpg 612f58b2bb128.jpg 612f58bb334b7.jpg 612f58c288d4c.jpg 612f58ca58f71.jpg
प्रकाशित: बुधबार, १६ भदौ २०७८, १६ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News