बिहे गर्दै श्वेता खड्का

बिहे गर्दै श्वेता खड्का
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ३८ pm

भिनेत्री श्वेता खड्काको बिहे पक्का भएको छ। श्वेताको येही मंसिर २२ गते बिहे हुने भएको हो । बिहेका लागि निम्तो कार्ड पनि आफन्त र साथीभाइलाई बाडिएको छ ।

खड्काको बिहे धनगढीका विजयेन्द्र सिंह रावतसँग हुन लागेको हो । बिहेको कार्यक्रम काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ३८ pm

प्रतिक्रिया दिनुहोस

Related News