#youth

किन बढ्दैछ युवामा चुरोट र सुर्तीको लत ?

किन बढ्दैछ युवामा चुरोट र सुर्तीको लत ?

सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ...