#sports

मेरो फाइदाका लागि फुटबल डुबाउँदिनः प्रशिक्षक केसी

मेरो फाइदाका लागि फुटबल डुबाउँदिनः प्रशिक्षक केसी

नेपाल यु-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन् । ...