#it

अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर

अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर

कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन्। ...