आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले जितिन् सर्वोत्कृष्ट डिजाइनरको उपाधि
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन) ले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जित्न सफल भएकी छिन् ।...