#earthquake

भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए (अपडेट)

भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए (अपडेट)

खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका-५...