#bandipur

मौलिकताले जगाएको बन्दीपुरको पर्यटन

मौलिकताले जगाएको बन्दीपुरको पर्यटन

भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको...