खेलाडी सन्तोषीको नेतृत्वमा महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’
नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको छ । ...