#Timi_Tare_Bhir

मेल भर्सनमा आयो ‘तिमी तारे भीर’, यसरी तयार भएकाे थियाे गीत

मेल भर्सनमा आयो ‘तिमी तारे भीर’, यसरी तयार भएकाे थियाे गीत

३२ वर्षअघिको कुरा हो । काठमाडाै‌ रातोपुल छेउमा रहेको पुरानो घरको कोठामा संगीतकार शान्तिराम राई र कवि श्रवण मुकारुङ ‘तिमी तारे भीर’ बोलको गीतमा संगीत भर्न व्यस्त थिए । ...